सार्वजनिक खरिद भन्नाले के बुझिन्छ ? सार्वजनिक खरिद भन्नाले सार्वजनिक निकायहरु जस्तै नेपाल सरकारका, मन्त्रालय, पालिका, निगम, प्राधिकरण ईत्यादि द्वारा खरिद गर्ने कुनै पनि किसिमको मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा सम्झनु पर्दछ । यी सबै ख…